Wednesday, August 18, 2010

विश्वास्


विशवास् आँफैमा  केही होइन्, न त  यो फलामे जन्जीर ले कसिएको  हुन्छ । यो त  केबल सानो र  मसिनो त्यान्द्रोमा  अड्केको हुन्छ ।  यो निस्वार्थ र  पवित्र छ  भने सदा सदाका  लागि अटल  रहन्छ । यदि यो बनावटी र स्वार्थपूर्ण छ  भने एक्छिनमै चक्नाचुर हुन्छ, सिसा फुटेसरी । विश्वास  व्यक्ति-ब्यक्तिको  आचारण र व्यवहारमा निर्भर पर्दछ ।
जनक भण्डारी



No comments:

Post a Comment