"तपाईं आफ्नो आत्म सम्मान चाहनु हुन्छ भने , अरुको पनि सम्मान गर्न सिक्नुस् । तर अरुको सम्मान गर्दा एउटा कुरो के नबिर्सनुस् भने तपाईंले सम्मान गर्ने बेक्ती सम्मान गर्न योग्य छ वा छैन? उस्को योग्यता अनुसारको मात्र उस्लाई सम्मान दिनुस् । यदि कसैलाई उस्को योग्यता भन्दा धेरै सम्मान गरियो भने त्यो आफ्नै लागि घातक हुन सक्दछ, अभिशाव बन्न सक्दछ । " जनक भण्डारी
No comments:
Post a Comment