Monday, August 16, 2010

सम्बन्ध

http://khichadi-janak.blogspot.com/
सुरुमा मिठो र अन्त्यमा  तितो सम्बन्ध राम्रो हुँदैन । यदि  यस्तो  भयो  भने  त्यो जस्तो अनिस्थकारी  केही पनि हुँदैन भन्ने  मान्नेता  मेरो  हो । माया  बाट  सुरु भएको  सम्बन्ध  मायाबाट नै  अन्त्य गर्नु पर्दछ ।
जनक भण्डारी  

No comments:

Post a Comment