कुमार कार्की
जीराफ र डायनोसर को उत्पत्ति एकै साथ भयो तर, डायनोसर छिट्टै लोप भयो भने जीराफ
आज सम्म टिकेको छ किनकी जीराफले समय सँगै आफुलाई पनि परिवर्तन गर्न सक्यो तर डायनोसर ले सकेन , तेसैले मान्छेहरुले पनि समय आनुरूप आफुलाई परिवर्तन गर्न सक्नु पर्दछ ।
![]() |
Yubaraj Shrestha |
युबाराज
सगरमाथा चाडनु र ओर्लिनु मात्र महत्तोपूर्ण कुरो होइन, कति समय सम्म चुचूरोमा अडिन सकिन्छ, त्यो महत्तोपूर्ण कुरो हो ।
तारा मङ्गोल
No comments:
Post a Comment