आज हामी यो पृथिबी मा छौं, एक हजार बर्षा पछि हामीलाई कसैले पनि चिन्ने छैनन । हाम्रो नैतीकता र अनैतीकताको बारेमा कसैलाई पनि थाहा हुने छैन । तर माहात्मा गान्धिलाई एक हाजार बर्ष पछि पनि सबैले चिन्ने छन र भनि ठान्ने छन गान्धिको पालाका सबै मानिस् आसल थिए भनेर ।
No comments:
Post a Comment