Saturday, September 4, 2010

खिचडि मेरो ब्लग्.........................


बासमती चामलको भात होइन मेरो ब्लग्, जून धेरैले मुख  मिठ्याइ  मिठ्याइ खाईदियोस्  । यो त मोटो-खस्रो चामलमा दाल अनि नून्, बेसार र खुर्सानी हालेर  बनाइएको खिचडि हो ।थोरैलाई मन पर्न सक्छ भने धेरैलाई मन नपर्न सक्छ ।
जनक







No comments:

Post a Comment